.

..

Home

हामी को हौं ?

सम्भव बनाऔं अभियान नेपालमा बढदै गईरहेको कार्यले गर्दा यसलाई हामीले अहिले अभियानकोरुप दिएका छौं ।

हाम्रो मिसन

सु-समाचार

असल समाचार विभिन्न क्षेत्र र स्थानहरुमा पुर्‍याउनु । यसले परमेश्वरको समेतको साक्षी निर्माण गर्दछ ।

प्रशिक्षण

यस विषय सम्बन्धी पुस्तकहरु र पर्चाहरु प्रकाशन गरि स्थानीय सेवकको कामलाई टेवा पुर्‍याउनु

मण्डलीहरू बीच सम्प्रदायिक सेवा

झुण्डको अध्ययन गराउन पाष्टरहरु र स्थानीय अगुवाहरुलाई स्वस्थ मण्डलीका सिद्धान्तहरु सिकाउनु -जुनकुरा मण्डली वृदिको पूणर्तामा उल्लेख गरिएको छ ।