अगुवालाई : मण्डली बृद्धि थाहा हुन्छ ।
Leader : Know church growth
मण्डली वृद्धि महत्वपूर्ण छ । यो प्रभावकारीताको दृष्टिकोणबाट एउटा समुदायको सम्पूर्ण गतिविधिको सिंहावलोकन हो । बृद्धिका चरित्रहरु बाइबलबाट खोजी निकाल्न सकिन्छ (see continuation) । यहाँ मण्डली बृद्धि बाइबल अध्ययनको फलको रुपमा सामाजिक दृष्टिकोणबाट संगठित गरिएको रुपमा प्रस्तुत गरिएको छ । त्यसैकारण मण्डलीहरु, समुदायहरु
मिशिनरी अवस्थामा (लगभग विना छुट : पराम्परागत, सुसमाचारिय समुदायहरु) यो पहुँचमा आरामको महशुस गर्दछन् । तिनीहरु सर्वसम्मत स्वीकार्य भएमा सिद्धान्तमा आधारित भएर अझै प्रभावकारी काम गर्ने कुरा सिक्दछन् ।
आउनुहोस् मण्डली बृद्धिका मण्डली निर्माणमा क्षेत्रहरुलाई पत्ता लगाऔं ।
1. The Schwarz पद्धतिः ‘प्राकृतिक समुदाय विकास’
Schwarz ले स्पष्ट रुपमा समुदायको स्वास्थ्यलाई योगदान दिने कारकहरुको बिचमा रहेका जडानलाई देखाउँदछन् । गहिरो गरी नगई म कुन चाहिँ भिन्नताहरु दोहोरिरन्छन् ति संकेतहरुलाई देखाउनेछु ।
क. मण्डली बृद्धिले अवलोकनद्धारा पत्ता लगाएको पहिलो कुरा जुन, परम्परागत मण्डलीहरुले धेरै मानिसहरुलाई आकर्षित पार्दछन् र उदारवादी मण्डलीहरु भन्दा धेरै आफ्ना सदस्यहरुलाई टिकाई रहन्छन् ।
यदि कसैले विवाद गरेमा छिटो यो उनीहरुको मण्डली सदस्यता तथ्याङ्कवाट देख्न सकिन्छ Mc Gavran र पछि Peter Wagner ले ‘स्पष्ट सिद्धान्त’लाई औल्याए जुन सन्देश
दिन आवश्यक थियो र मण्डलीलाई बलियो तुल्याउनुपर्ने थियो । मैले यसलाई ‘व्यवहारिक ईश्वरशास्त्रमा’ संकेत गरेको छु । Schwarz को सवालमा यो बुँदा “A Leading
spiritual spirituality” मा पाइन्छ । तर यसो गरेर उहाँले (धेरै वा थोरै) बस्तुगत चरित्रहरुलाई विषयगत चरित्रहरूमा बदल्नु भएको छ । त्यो मापन गर्नलाई र व्याख्या गर्नलाई
गाह्रो छ । प्राविधिक रूपमा भन्नुपर्दा, यसले Schwarz लाई गलत गोरेटोमा राख्दछ । यो भिन्न Formulation सूत्रीकरण गर्नुको पछाडी ‘Missionary Excuse’ थियो
मण्डली बृद्धिसँग उहाँहरु जर्मनी Volkskirche मा भएको मध्यम समूहमा प्रवेश गर्न चाहनुहुन्थ्यो र उहाँहरू Orthodoxy को विपरित हुनुभयो, जुन मुख्यतः कथित (Bible-
Faithful) Gereinschaften मा प्रकट हुइँछ । विषयगत र अस्पष्ट वर्णन झन धेरै मन पराइयो । तर सत्य मण्डली राजनितीद्वारा प्रवाहित हुँदैन ।
ख. तपाईले सामान्य र विशेष श्रेणीलाई छुट्याउनै पर्दछ । जब ‘वढ्दै गरेको समुदाय गोलघेरा’ को बारेमा बोल्छौ, Schwarz ले विशेष चरित्रहरुको, एउटा काम गर्ने ढाँचालाई सामान्य चरित्रहरूमा ल्याउनुहुन्छ । यसले उहाँको पद्धतीवादलाई कमजोर तुल्याउँदछ । सामान्य चरित्र ‘शिक्षा’ चाँहि एउटामात्र विशेष ढाँचाद्वारा स्थान्तरण गरिएको छ । यद्यपी सानो समुहले मण्डलीमा बल प्रदान गर्न योगदान दिने भएता पनि ‘शिक्षाको’ क्षेत्र अझ ठूलो र विविध रहेको छ । अझ धेरै, धेरै साना, राम्रोसित संगठित भएको समुदाय (स्थिर वातावरण भएको समुदायहरू) लाई circle गोलाकार घेरा, आवश्यक छैन र यो कार्य पद्धती बिना नै विशिष्ट रुपमा उनीहरु वृद्धि हुदछन् ।
ग. आफ्नो परीक्षण लागु गर्नेहरुलाई Schwarz को निर्देशन छ कि, उनको मतिष्कमा जर्मनीको प्रोटेस्टेन्ट मण्डली जो सँग सहानुभति नभएका, अनुशासन नभएका र कुनै निश्चित सिद्धान्त नभएका किनारा छन् । यो प्रायःजसो विशेषगरी जब व्यवहारिक परामर्श दिने कुरा आउँछ परेशान गर्ने खालको छन् । (तपाईले वास्तविक परिस्थिती थाहा नपाई व्यवहारिक परामर्श दिन सक्नुहुन्न…) केही परामर्शहरु धेरै भिन्न संस्कृतिहरुमा लागु गर्न हम्मे पर्दछ ( The Heart of Africa) अथवा पूर्णतया भिन्न ईश्वरशास्त्रिय स्वभाव भएको स्थानमा पवित्र आत्माको भरपुरीमा सेवा गर्ने मण्डली, विश्वासीहरुको भेटघाट, सल्भेशन आर्मी) अर्थपूर्ण छन् ।
घ. अर्को पद्धतीमय टिपोट । सदस्यहरु भर्ती गर्ने, परिक्षण गर्ने प्रश्नावली धेरै अव्यस्थित हुन्छ र धेरै जसो आफ्नो वरिपरी रहने मूल व्यक्तिहरुमा निहित गर्दै अरुको आवाजलाई बुलन्द हुन दिइदैन । यसरी मापन गर्ने साधन विशेषगरी कुनै विवादमा समय र भिन्न विचार व्यक्त हुने अवस्थामा भर पर्न नसक्ने हुन्छन । (यो समस्यालाई बृद्धिको पर्चा “Municipal Self Diagnosis” द्वारा समाधान गरिएको छ।)
ङ. Schwarz को पद्धति सँगको अको समस्या भनेको बाइबलिय प्रमाणिकरणले लगभग कुनै भुमिका नखेल्नु हो । यस्तो देखिन्छ कि Schwarz ले कुनै संसारिक अति राम्रो सुसमाचारबाट सुनाउँदैछु भन्ने विचार राख्नुभएको छ । यो अभिव्यक्ति उहाँले ‘Wachtumsautomatismen’ मा दिनुभएको थियो । उहाँको पद्धती यस्स्तो लाग्दछ कि सुसमाचारले प्राप्ति गर्न सकेन मैले गरे ।
समाजको भव्य परिवर्तन र सांसारिक बनेका पश्चिमा विश्वको माझमा आत्मिक जागृती । यसको निम्ति उहाँलाई ईश्वरशास्त्रिय परिवर्तनको आवश्यकता परेन । अस्पष्ट रुढिवादी बाइबलिय सिद्धान्तमा जोडेको कारणले, यी सबै गर्नको निम्ति ठिक पद्धतिको आवश्यकता थियो…. ।