सफल नमूनाको अनुशरण

Imitation Of Succesful Models

त्यहाँ मण्डली वृद्धिको निम्ति प्रहार हान्न सक्ने नमूनाहरु छन् । जुन अहिले छैन वा मुस्किलले वृद्धि भइरेको छ । जुने वृहत रूपमा नेदरल्याण्डमा अनुशरण गरिएका छन् । सबैभन्दा चिनिएको

क: (Willow Creek Community Church) यस्तो मण्डली जसले आगन्तुकहरुलाई उनीहरूको प्रश्नको जवाफ दिन्छन) र Saddleback Baptist

Chuch (उद्देश्य प्रेरित मण्डली) जसलाई म गुणस्तरिय नमुना भित्र संक्षिप्तीकरण गर्न चाहन्छु : ख/जी-१२ पद्धति (सानो समुह बाइबल अध्ययन र प्रार्थनाको निम्ति, जुन

निरन्तररुपमा सुसमाचारिक केन्द्रको रुपमा बृद्धि हुन्छ र फिजारिन्छ (कोलम्बियबाट एउटा नमूना) जसलाई म यान्त्रिक नमुना भन्दछु । ग/ सिंगापुरका डेविड प्रिन्सको ईश्वरशास्त्र, एउटा वरदानयूक्त बम्ताको सैद्धान्तिक नमूना ।

छोटोगरी यी ढाँचाहरूमा आफ्नो प्रतिक्रिया दिनुहोस । (तर त्यहाँ अझ धेरै छन, जस्तै डेविड चो साउथ कोरियाको पछ्याउने मण्डली, जो वाचम्यान नी चीनद्वारा निर्देशित छन् र यस्तै धेरै) । एउटा नमुना भनेको सिद्धान्तको कुनै निश्चित ठाउँ र समुहका मानिसहरुको अभ्यासको आत्मिक सिद्धान्तको अनुवाद हो । सांस्कृतिक पक्षले यसमा मुख्य भूमिका खेलेको हुन्छ, उदारहणको लागि मण्डलीको र विश्वासको निम्ति वातावरण कति खुल्ला छ, के त्यहाँ स्वतन्त्रता वा दबाव छ, के समाजमा मण्डली सानो अल्पसंख्यक हो कि अथवा मूख्य खेलाडी हो, के यो शहर कि वा गाउँको समुदाय हो ?

क(A) बाट अनुवाद भएको ख (B) मा कतिपनि काम गर्दैन किनभने हामी पश्चिमा संस्कृतिमा यसमा एकदमै बलियोसँग हामी वृद्धि भएका छौ, हामी सबै प्रकारका नमूनाहरू पहिचान गर्दछौ । तर अन्य संस्कृतीमा सर्न नसक्ने मुद्धाहरुमा कलिपल्ट हामी अल्झिएका छौं। यो नेदरल्यान्डमा चो पद्धती लागूहुने बेलामा मानिसहरुमा प्रष्ट रूपमा देखा परेको थियो । तर कोरियाको कन्फुसियस समाज माथी व्यक्तीवादी पश्चिमा समाज भारीमात्रामा हावी भयो ।

क / गुणस्तर नमुना । त्यहाँ Willow Creek र Saddlback को बिचमा धेरै समानता छन् । यिनीहरु व्याप्टिष्ट, स्वतन्त्र विशाल मण्डलीहरु परम्परागत सुसमाचारिय इश्वरशास्त्रमा पाराङगत छन् । तिनीहरू आफ्नो कामको गुणस्तरमा ध्यानकेन्द्रित छन्, बाहिरकाहरूसम्म र आफ्ना सदस्यहरूको माझमा मिशिनरी केन्द्रित शिक्षामा पहुँच पुर्याउन शब्बल छन् । तर जब तपाई सबै प्रकारका सल्लाहरुलाई आत्मसाथ गर्नुहुन्छ, तपाईले आफ्नै देश, संस्कृति मण्डली र माथिका नमुनाहरूको बिचमा भिन्नता पाउनुहुनेछ । यसले अर्थ राख्दछ । अब यी नमूनाहरु विशेष रूपमा व्यवहारिक र सन्तुलित छन् । यिनीहरु यसको विपरीत आलोचना भन्दा माथि छैनन् ।

तर जसले आफ्नो व्यक्तिगत अवस्थालाई राम्रोसित अनुवाद गर्न सफल हुन्छन उनीहरूले यसवाट फाईदा लिन सक्दछन् । यान्त्रिकरूपमा अनुशरण गर्नेहरू समस्यामा पर्दछन । तपाई अरु कसैको दर्शन र नितिलाई बुँदा-बुँदामा अपनाउन सक्नुहुन्न ।

ख/ G-१२ ले ग्रहणशील वातावरणमा केही समय राम्रो गर्दछ । ग्रहणशील नभएका राष्ट्रहरुमा वृद्धि एकदमै धिमा हुन्छ कि G-१२ को यूक्तीले निराशामा लैजान बाध्न पार्न सक्दछ । जुन उत्साहमा कोलम्बियन नमूनालाई अपनाइएको थियो त्यो भारीमात्रमा कम भएर गएको छ । अर्को समस्या यो हो कि जुन नमूना मूख्यत एउटा मात्र तथ्यमा निर्माण भएको छ ( मिशिनरी सानो समुह) त्यो एकतर्फी, असन्तुलित र यस सवालमा पनि यान्त्रिकरण हुन्छ)।

ग डेविड प्रिन्स र उनको ‘सितैंको अनुग्रह’ प्रचार

सिंगापुरका एकजना पवित्रात्माको भरिपुरी भएको व्याप्टिष्ट पास्टर, जस्ले सितैंको अनुग्रहलाई उदारवादी तवरमा व्याख्या गर्दछन् जुन अमेरिकन (Rhema) अभियानद्वारा प्रभावित भएको थियो । जसको वारेमा मैले यसलाई खीष्टियन भनेर बोलाउन सकिन्छ कि यो खाल्डोमा पस्नलागेको छ भनेर तर्क गरेको छु । (मेरो पुस्तक Attracted to the miraculous मा हेर्नुहोस् )

अवश्य पनि प्रिन्सका केही बुँदाहरु ठिक छन् । तर धर्मशास्त्र अनुवाद गर्दा उनका हास्यास्पद कुराहरु धेरै छन्, उनको अनुग्रह सम्बन्धि विग्रिएका दृष्टिकोण र Rhema अभियान प्रति उनको विरोध (Name it and chain it) विश्वासको सारको रूपमा यो विचारलाई समर्थन गरेर बोल्ने महानुभावहरु खासै मैले नेदरल्यान्डमा भेटिन । आफ्नै मण्डली समूहरू र इश्वरशास्त्र प्रति असन्तुष्ट बन्न सक्ने धारणा भएका मानिसहरू म देख्दैछु ।

ठूलो प्रश्न यो हो : के एउटा स्वस्थ मण्डलीको निम्ति एउटा आत्मिक अगुवा बाइबलिय

सिद्वान्तहरुको भिन्नता छुट्याउन सक्षम छ ? नयाँ करारमा प्रेरितहरूको सिद्धान्त जोगाउन र

हस्तान्तरण गर्नलाई सम्पूर्ण ध्यान दिएका छन् । हामी यस्तो वातावरणमा छौ जहाँ आत्मिक भ्रम जहाँसुकै फैलिरहको छ र प्रयोग बढ्न चाहने मण्डलीको निम्ति त्यो जुनसुकै पद्धतिलवाद लागु गरेपनि मृत्युवरणतुल्य छ । पद्धतिबादले मात्र होइन, तर अन्तरदृष्टिले एउटा असल अगुवा बन्दछ । पद्धति होइन, तर वचनले वृद्धि ल्याउँदछ । जसले पद्धतिवाद पछ्याउँछ त्यो घातक हुन्छ, तर जो कोही होस्, छुट्याउन सक्ने र सिद्धान्त प्रयोग गर्न सक्ने एउटा साँचो अगुवा हो । मण्डली वृद्धिको दृष्टिकोण समुदाय भवन भन्दा अझ बृहत रहेको छ । पछिल्लामा मण्डली वृद्धिको बिचार रहेको छ, तर समुदाय वृद्धि अझै अगाडी बढ्दछ, मण्डलीले पद्धति र गतिविध परमेश्वरको राज्यको दृष्टिकोणबाट हेर्दछिन । मण्डली वृद्धि मिशनवादको स्कूलबाट शुरुवात भयो, र अझै त्यसैको चरित्र देखाउँदछ । एउटा गाँऊ र शहर मात्र होइन त्यहाँ जित्नुपर्ने संसार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *