हामी को हौं ?
सम्भव बनाऔं अभियान नेपालमा बढदै गईरहेको कार्यले गर्दा यसलाई हामीले अहिले अभियानकोरुप दिएका छौं । ल्याटिन भाषामा Facilite को अर्थ नेपालीमा सम्भव बनाऔं हुन्छ । विशेष्-ात आत्कि फडका मार्नुृ र मण्डलीया सारीयनवीकरण हुनु हो । यो अभियान अन्तर साम्प्रादायिक र स्वायक्त हो । जस्ले सु-अ-फ को चिन्ह प्राप्त गरेको छ ।
हाम्रो अभियान नेपालमा मात्र नभई छिमेकी राष्ट्रहरुसमेत फैलिरहेको छ । उनले आफनो कार्यलाई यसरी हेर्छिन
१ सम्पूणर् विश्वासीहरुलाई Follow-Up झुण्डको अध्ययन गराउन पाष्टरहरु र स्थानीय अगुवाहरुलाई स्वस्थ मण्डलीका सिद्धान्तहरु सिकाउनु -जुनकुरा मण्डली वृदिको पूणर्तामा उल्लेख गरिएको छ ।
२. यस विषय सम्बन्धी पुस्तकहरु र पर्चाहरु प्रकाशन गरि स्थानीय सेवकको कामलाई टेवा पुर्याउनु
३. असल समाचार विभिन्न क्षेत्र र स्थानहरुमा पुर्याउनु । यसले परमेश्वरको समेतको साक्षी निर्माण गर्दछ ।







